६ अप्रिलमा वुलवीच, लन्डनमा ‘आर्को साँझ’ आयोजना गरिंदै

लन्डन – धुलिखेलमा संचालन भै रहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ आउँदो शनिबार, ६ अप्रिलमा वुलवीच, लन्डनमा रमाइलो सांगीतिक कार्यक्रम आयोजना गर्न लगिएको छ। दि ट्रामसेड थियटर, वुलवीचमा आयोजना गरिने “आर्को मुखर्जी रिटर्नस” सांगीतिक साँझमा चर्चित भारतीय गायक आर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाउने छन् । “नयाँ वर्ष २०८१ को अवसरमा हामीले नेपाललाई … Continue reading ६ अप्रिलमा वुलवीच, लन्डनमा ‘आर्को साँझ’ आयोजना गरिंदै